
स्थापना दिवसमा खुल्ला रक्तदान कार्यक्रम गरियो, जसमा ५२ जनाले रक्तदान गर्नुभयो। मानव सेवा आश्रम, नारायणगढलाई भोजन सेवाका लागि रु. १५,००० सहयोग हस्तान्तरण गरियो।
संस्थाको १५औं वार्षिकोत्सवमा खुल्ला रक्तदान कार्यक्रममा २८ जना महिलासहित ११५ जनाले रक्तदान गर्नुभयो। उत्कृष्ट बचत, ऋण कारोबार, बाल बचत, ज्येष्ठ सदस्य, विद्यावारिधि उपाधि हासिल गर्ने सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरियो।
पूरा पढ्नुहोस् →१९औं वार्षिक साधारण सभा र १३औं वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट बचतकर्ता र असल ऋणी सदस्यलाई पुरस्कार, विद्यावारिधि गर्ने सदस्य र परिवारलाई सम्मान, सहकारी अभियन्तालाई विशेष सम्मान तथा उत्कृष्ट कर्मचारी सम्मान गरियो।
पूरा पढ्नुहोस् →१०औं वार्षिकोत्सवमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान र सहकारी प्रवर्द्धनमा योगदान गरेका पत्रकारलाई सम्मान गरियो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई रु. १० लाख सहयोग हस्तान्तरण गरियो।
पूरा पढ्नुहोस् →