
संस्थाको १५औं वार्षिकोत्सवमा खुल्ला रक्तदान कार्यक्रममा २८ जना महिलासहित ११५ जनाले रक्तदान गर्नुभयो। उत्कृष्ट बचत, ऋण कारोबार, बाल बचत, ज्येष्ठ सदस्य, विद्यावारिधि उपाधि हासिल गर्ने सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरियो।
- भरतपुर–४ स्थित मन्दिरमा अध्ययनरत विद्यार्थीको भोजनका लागि रु. १५,००० सहयोग
- सबै कार्यालयमा दीप प्रज्वलन

