हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
ब्याजदर परिवर्तन सम्बन्धी सूचना (२०८३ साउन १ देखि लागू)२०८३/०३/३०सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्ने बारे अत्यन्तै जरुरी सूचना२०८२ मंसिरबाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
हंस सहकारीको साधारण सभामा सञ्चालक, अतिथि र कर्मचारी
स्थापना २०५६ · चितवन जिल्लाभर सेवा

तपाईंको विश्वास, हाम्रो साहस

नीति, विधि र प्रविधि अनुसार सञ्चालित, समुदायमा आधारित बहुउद्देश्यीय सहकारी — ४ कार्यालयबाट बचत, कर्जा, विप्रेषण र डिजिटल सेवा।

ब्याजदर

२०८३ साउन १ देखि लागू

EMI निकाल्नुहोस्
बचतसाविक (%)हाल (%)
दैनिक (साधारण) बचत३.५०२.२५
बाल (साधारण) बचत४.००२.७५
ज्येष्ठ नागरिक (साधारण) बचत४.००२.७५
नारी (साधारण) बचत४.००२.७५
कर्मचारी बचत खाता (कर्मचारीका लागि)५.००३.७५
खुत्रुके बचत (KS)४.००२.७५

मिति २०८३ असार १५ गते बसेको सञ्चालक समितिको ३५८औं बैठकको निर्णयानुसार · पूरा तालिका यहाँ

संस्था एक नजरमा

२०८२ असार मसान्त (आ.व. २०८१/८२)

५,४६५जनासेयर सदस्य
६३.७५करोडकुल निक्षेप (बचत)
६६.४७करोडलगानीमा रहेको ऋण
८८.४४करोडकुल सम्पत्ति
९.७९करोडचुक्ता सेयर पूँजी
४वटाकार्यालय / सेवाकेन्द्र

समाचार केन्द्र

२७ वटा समाचार

सबै समाचार →
सहयोग२०८३ भदौ १६
सहयोग२०८३ भदौ १६

बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग

भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख २३ हजार ४ सय ५६ जम्मा गर्‍यो। भदौ १५ को सञ्चालक समितिको ३६२औं बैठकको निर्णयअनुसार भदौ १६ मा बैंकमार्फत रकम पठाइएको हो।

पूरा पढ्नुहोस् →
गोष्ठी२०८३ भदौ ५–६
गोष्ठी२०८३ भदौ ५–६

आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी

बयरघारीस्थित टाइगर वाइल्ड लाइफ रिसोर्टमा दुई दिने गोष्ठी अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भयो। २२ जना सहभागी गोष्ठीमा प्रबन्धक नारायण प्रसाद सापकोटाले मस्यौदा प्रस्तुत गर्नुभयो। सुझाव समेटेर परिमार्जित मस्यौदा २३औं वार्षिक साधारण सभामा पेस गरिनेछ।

पूरा पढ्नुहोस् →
सूचना२०८३ असार ३०
सूचना२०८३ असार ३०

२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन

सञ्चालक समितिको ३५८औं बैठक (२०८३ असार १५) को निर्णयअनुसार बचत तथा कर्जाका सबै शीर्षकको ब्याजदर साउन १ देखि लागू हुने गरी परिवर्तन गरियो।

पूरा पढ्नुहोस् →

अध्यक्षको सन्देश

दिनेश कुमार चुके
२०५६ सालमा विधिवत दर्ता भएको यस संस्थालाई २०६७ सालमा १५३ जना सेयर सदस्यको सहभागिता जुटाई सक्रिय सञ्चालनमा ल्याइएको हो। आज सेयर सदस्य संख्या ५,४६५ पुगेको छ।
दिनेश कुमार चुकेअध्यक्ष

पूरा सन्देश पढ्नुहोस् →

हंसमा नै सदस्य किन?

  • नीति, विधि र प्रविधि अनुसार सञ्चालित संस्था
  • ४ वटा कार्यालयमध्ये २ वटा आफ्नै भवनबाट सेवा
  • स्थानीय प्रतिष्ठित सञ्चालक र दक्ष, अनुभवी कर्मचारीबाट सञ्चालित
  • बलियो संस्थागत पूँजीकोष
  • प्रशस्त बचत तथा कर्जाका उत्पादन — कारोबार सहज र सरल
  • सार्वजनिक बिदाको दिनमा समेत सेवा (३६५ दिनमध्ये ३५२ दिन) र सन्ध्याकालीन सेवा
  • नवीनतम प्रविधिबाट छिटो छरितो सेवा
  • बालबालिकादेखि ज्येष्ठ सदस्यसम्मका लागि कार्यक्रम
  • उत्कृष्ट सहकारी संस्थाको सम्मान र प्रशंसापत्र प्राप्त
  • सदस्यलाई विभिन्न अस्पताल तथा व्यावसायिक फर्ममा छुटको व्यवस्था

सञ्चालक समिति

सबै हेर्नुहोस् →
दिनेश कुमार चुके
दिनेश कुमार चुकेअध्यक्ष
बाबुराम अधिकारी
बाबुराम अधिकारीउपाध्यक्ष
शारदा शर्मा पौडेल
शारदा शर्मा पौडेलसचिव
प्रमोद कुमार श्रेष्ठ
प्रमोद कुमार श्रेष्ठकोषाध्यक्ष
प्रा.डा. होमनाथ सापकोटा
प्रा.डा. होमनाथ सापकोटासदस्य

हाम्रा कार्यालय

प्रधान कार्यालय

भरतपुर-१, शहीदचोक, नारायणगढ, चितवन

नक्सामा हेर्नुहोस् →

टाँडी सेवाकेन्द्र

रत्ननगर-१, सौराहाचोक, टाँडी, चितवन

नक्सामा हेर्नुहोस् →

विजयनगर सेवाकेन्द्रआफ्नै भवन

भरतपुर-१६, विजयनगर, चितवन

नक्सामा हेर्नुहोस् →

जीतपुर सेवाकेन्द्रआफ्नै भवन

भरतपुर-२८, जीतपुर, मेघौली, चितवन

नक्सामा हेर्नुहोस् →