१०औं वार्षिकोत्सवमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान र सहकारी प्रवर्द्धनमा योगदान गरेका पत्रकारलाई सम्मान गरियो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई रु. १० लाख सहयोग हस्तान्तरण गरियो।
- प्रमुख अतिथि: प्रदेश सांसद विजय सुवेदी
- जुनियर प्रहरी अधिकृत शिक्षालय र प्राङ्गारिक कृषि उत्पादन सहकारीलाई पनि सम्मान


