
सहकारी ऐन र विनियमअनुसार २०औं वार्षिक साधारण सभा प्रधान कार्यालय नारायणगढ, टाँडी, विजयनगर र जीतपुरमा एकाइगत रूपमा सम्पन्न भयो। सभामा आ.व. २०७९/८० को प्रगति प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गरियो र सदस्य सम्मान गरियो।
मंसिर २५ मा विजयनगर, जीतपुर र टाँडी सेवाकेन्द्रका इकाई बैठक र मंसिर २७ मा प्रधान कार्यालय परिसरमा मुख्य सभा सम्पन्न भयो। संविधानसभा सदस्य गीता वाग्ले प्रमुख अतिथि रहेको सभामा आ.व. २०८१/८२ का प्रतिवेदन पारित गरियो र लेखा सुपरिवेक्षण समितिको रिक्त पदमा हरि लामिछाने निर्विरोध निर्वाचित हुनुभयो। सोही अवसरमा सदस्य सम्मान तथा खुल्ला रक्तदान कार्यक्रम पनि भयो।
पूरा पढ्नुहोस् →असोज १९ मा टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रका इकाई बैठक र त्यसपछि भरतपुरमा मुख्य सभा सम्पन्न भयो। आ.व. २०८०/८१ मा संस्थाले रु. ३ करोड २ लाख २० हजार सञ्चालन मुनाफा गरेको प्रतिवेदन पेस गरियो। सभामा ६०औं राष्ट्रिय बाल दिवसको जिल्लास्तरीय बालकविता प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरियो र असोज २१ मा हंस मिनी पुस्तकालयको सुरुवात गरियो।
पूरा पढ्नुहोस् →