हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
ब्याजदर परिवर्तन सम्बन्धी सूचना (२०८३ साउन १ देखि लागू)२०८३/०३/३०सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्ने बारे अत्यन्तै जरुरी सूचना२०८२ मंसिरबाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › सूचना तथा समाचार

सूचना तथा समाचार

सूचना, समाचार र कार्यक्रम

सूचना२०८३/०३/३०

ब्याजदर परिवर्तन सम्बन्धी सूचना (२०८३ साउन १ देखि लागू)

यस संस्थाको मिति २०८३ असार १५ गते बसेको सञ्चालक समितिको ३५८औं बैठकको निर्णयानुसार बचत तथा कर्जा शीर्षकहरूको ब्याजदर मिति २०८३ श्रावण ०१ गतेदेखि लागू हुने गरी परिवर्तन गरिएको हुँदा सम्पूर्ण सेयर सदस्य एवं सम्बन्धित सबैमा जानकारी गराइन्छ।

ब्याजदर परिवर्तन सम्बन्धी सूचना (२०८३ साउन १ देखि लागू)
सूचना२०८२ मंसिर

सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्ने बारे अत्यन्तै जरुरी सूचना

यस संस्थामा आबद्ध भई आर्थिक कारोबार गरिरहनुभएका तर सदस्य पहिचान फारम (KYM) अद्यावधिक नगर्नुभएका सम्पूर्ण सेयर सदस्यहरूमा यथाशीघ्र संस्थामा सम्पर्क गरी फारम भरी आफ्नो विवरण अद्यावधिक गर्नुहुन अनुरोध छ। संस्थामा उपस्थित हुन नसक्ने सदस्यले कर्मचारीलाई आफू भएको स्थानमा बोलाएर पनि विवरण उपलब्ध गराउन सक्नुहुन्छ। KYM अद्यावधिक नगर्ने सदस्यको आर्थिक कारोबार रोक्का हुनुका साथै संस्थाका कार्यक्रममा सहभागी हुन नपाइने हुँदा समयमै अद्यावधिक गर्नुहुन हार्दिक अनुरोध छ।