हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › सूचना › कार्यक्रम

“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता

२०८३/०७/११

कार्यक्रम२०८३/०७/११

“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता

⏰ अन्तिम मिति: २०८३ कार्तिक १४ (विद्यार्थी दर्ता)

संस्थाको वार्षिक कार्यक्रम “हंससँग विद्यार्थी” अन्तर्गत “सहकारीमा युवाहरूको पहुँच” शीर्षकमा माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता हुँदैछ। हरेक विद्यालयबाट २ जना विद्यार्थी (१ छात्र, १ छात्रा) सहभागी हुन सक्नेछन्। प्रतियोगिताअघि “सहकारीमा बाल बचत” सम्बन्धी प्रशिक्षण पनि हुनेछ। सहभागीको नाम कार्तिक १४ गतेभित्र विजयनगर वा जीतपुर सेवाकेन्द्रमा दर्ता गराउनुहोस्।

📅२०८३ कार्तिक १५ गते, आइतबार
⏰बिहान ११:०० बजे
📍चारपाते युवा क्लबको सभाहल, भरतपुर–१६, विजयनगर (दुर्गा शेषकान्त मा.वि.)
प्रथमरु. ४,०००
द्वितीयरु. ३,०००
तृतीयरु. २,०००
चतुर्थ (सान्त्वना)रु. १,०००

🎁 सबै विजेतालाई १ थान पुस्तक र प्रमाणपत्र

✍️ प्रतियोगिताका नियम

  • शीर्षक: “सहकारीमा युवाहरूको पहुँच”
  • ४०० देखि ५०० शब्दभित्र
  • समय सीमा: ९० मिनेट
  • कलम आफैँ ल्याउनुपर्ने, कागज संस्थाले दिने
  • मूल्याङ्कन: विषयवस्तु र सान्दर्भिकता, भाषिक शुद्धता, मौलिक र सिर्जनात्मक विचार, शब्द सीमा, निष्कर्षको प्रभावकारिता
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता
शेयर गर्नुहोस्:f✉✆V𝕏