१९औं वार्षिक साधारण सभा र १३औं वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट बचतकर्ता र असल ऋणी सदस्यलाई पुरस्कार, विद्यावारिधि गर्ने सदस्य र परिवारलाई सम्मान, सहकारी अभियन्तालाई विशेष सम्मान तथा उत्कृष्ट कर्मचारी सम्मान गरियो।
- विद्यावारिधितर्फ ४ जना सम्मानित
- उत्कृष्ट कर्मचारी सम्मान र बिदा हुने कर्मचारीलाई बिदाई


