हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३भाडा तिर्नुभन्दा किस्ता तिरौँ, आफ्नै घरको मालिक बनौँ — रु. ३० लाखमा घर/घडेरी बिक्रीमा२०८३ कार्तिकबाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › मोबाइल बैंकिङ
हंस सहकारी

हंस मोबाइल बैंकिङ

तपाईंको खाता, तपाईंको हातमा — २४ सै घण्टा, ३६५ दिन।
ब्यालेन्स, स्टेटमेन्ट, रकम ट्रान्सफर, QR भुक्तानी, वालेट लोड र बिल भुक्तानी — सबै मोबाइलबाटै।

एपको नाम: Info mDabali

हंस मोबाइल बैंकिङ एप
हंस मोबाइल बैंकिङ एप
हंस मोबाइल बैंकिङ एप

एउटै एपमा यति धेरै सेवा

थिच्नुहोस् वा छुनुहोस् — हरेक सेवा तपाईंको हातमा

ब्यालेन्स र स्टेटमेन्टखाताको ब्यालेन्स र कारोबार विवरण जुनसुकै बेला
आम्दानी–खर्च विश्लेषण (Insight)आफ्नो आम्दानी र खर्च चित्रसहित
रकम ट्रान्सफरसंस्थाभित्र, अन्य बैंकमा पठाउने र बैंकबाट लोड गर्ने
QR स्क्यान गरी भुक्तानीपसलमा QR स्क्यान गरेर तुरुन्त भुक्तानी
वालेट लोडeSewa, Khalti, IME Pay लगायतका वालेटमा रकम लोड
टपअप र डाटा प्याकNTC, Ncell लगायत रिचार्ज
बिजुली र खानेपानीबिल घरबाटै तिर्नुहोस्
इन्टरनेट र TVमासिक बिल सजिलै
हवाई तथा बस टिकटयात्राको टिकट मोबाइलबाटै
बीमा र सरकारी भुक्तानीबीमा किस्ता र सरकारी शुल्क
कर्जा/बचत किस्ताकिस्ता र बचत जम्मा मोबाइलबाटै
Mero Share र DEMATसेयर सम्बन्धी सेवा
चेक अनुरोध र रोक्काचेक बुक माग्ने वा चेक रोक्ने
सुरक्षित र तालिकाबद्ध भुक्तानीबारम्बारको भुक्तानी सेभ गरेर समयमै
कर्जा क्याल्कुलेटरकिस्ता र ब्याज आफैँ हिसाब
क्यासब्याककारोबारमा क्यासब्याक

एपका स्क्रिन

वास्तविक एपबाट (गोप्य विवरण लुकाइएको)

सबै सेवा एकै ठाउँमा
सबै सेवा एकै ठाउँमा
गृह स्क्रिन — ब्यालेन्स र छिटो सेवा
गृह स्क्रिन — ब्यालेन्स र छिटो सेवा
रकम ट्रान्सफर
रकम ट्रान्सफर
चेक, लाभग्राही र कर्जा क्याल्कुलेटर
चेक, लाभग्राही र कर्जा क्याल्कुलेटर

QR स्क्यान गर्नुहोस्, तुरुन्त तिर्नुहोस्

पसल, होटल वा सेवा प्रदायकको QR (जस्तै Fonepay QR) एपको Scan बाट स्क्यान गरेर खाताबाटै भुक्तानी गर्नुहोस्। नगद बोक्नु पर्दैन।

वालेट र बैंकसँग जोडिएको

eSewa, Khalti, IME Pay लगायतका वालेटमा रकम लोड गर्नुहोस्, अन्य बैंकमा रकम पठाउनुहोस् वा बैंकबाट आफ्नो खातामा ल्याउनुहोस्।

eSewaKhaltiIME PayFonepay QRबैंक ट्रान्सफर

सुरु गर्ने ३ सजिलो चरण

  1. १

    Play Store वा App Store बाट "Info mDabali" एप डाउनलोड गर्नुहोस् (तलको बटन वा QR)।

  2. २

    नजिकको कार्यालयमा गई आफ्नो खातामा मोबाइल बैंकिङ सेवा सक्रिय गराउनुहोस्।

  3. ३

    एपमा लगइन गरी २४ सै घण्टा सेवा लिनुहोस्।

अहिले नै डाउनलोड गर्नुहोस्

फोनको क्यामेराले QR स्क्यान गर्नुहोस्, वा बटन थिच्नुहोस्।

Android र iPhone दुवैका लागि QR
📱 Android / iPhone दुवै
Google Play QR
▶ Google Play
App Store QR
📱 App Store

🔒 सुरक्षित रहनुहोस्

  • PIN, पासवर्ड र OTP कसैलाई पनि नदिनुहोस् — कर्मचारीलाई पनि होइन।
  • एप Play Store / App Store बाट मात्र डाउनलोड गर्नुहोस्।
  • फोन हराएमा तुरुन्त नजिकको कार्यालयमा खबर गर्नुहोस्।

मोबाइल बैंकिङ सक्रिय गर्न वा समस्या परेमा: प्रधान कार्यालय · टाँडी सेवाकेन्द्र · विजयनगर सेवाकेन्द्र · जीतपुर सेवाकेन्द्र