हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › पारदर्शिता तथा कानुनी विवरण

पारदर्शिता तथा कानुनी विवरण

दर्ता, इजाजत, लेखापरीक्षण, सुरक्षा र गोपनीयता

संस्थागत विवरण

दर्ता नं.
२/१६३/(१४९) ०५६/५७ (२०५६ चैत्र २०)
NCRA इजाजत पत्र नं.
२०५६-००८१६
पान नं.
३०४४७४७५२
कार्यक्षेत्र
चितवन जिल्लाभर
लेखापरीक्षक (आ.व. २०८१/८२)
ए. भण्डारी एसोसिएट्स्, चार्टर्ड एकाउन्टेन्ट
नियमित प्रतिवेदन
मासिक विवरण, वार्षिक प्रतिवेदन, कोपोमिस र सम्पत्ति शुद्धीकरण निवारण (goAML) प्रतिवेदन नियमित रूपमा पठाइन्छ
आन्तरिक निगरानी
लेखा तथा सुपरिवेक्षण समिति, ऋण उपसमिति, कार्यान्वयन अधिकृत (AML)
सुरक्षा
भल्ट, काउन्टर र मार्गस्थ बीमा; CCTV निगरानी; क्लाउडमा आधारित कारोबार सफ्टवेयर

📄 वार्षिक प्रतिवेदन हेर्नुहोस्

वर्षगत प्रगति

कुल निक्षेपलगानीमा ऋणकुल सम्पत्ति
६१६३८७
२०७९/८०👥 ४,६२७
६५६६८८
२०८०/८१👥 ५,१४८
६४६६८८
२०८१/८२👥 ५,४६५
६०६१८७
२०८३ असोज👥 ५,६२९

रकम रु. करोडमा · स्रोत: वार्षिक प्रगति प्रतिवेदन र संस्थाको वित्तीय अभिलेख

अवधिसेयर सदस्यचुक्ता सेयर पूँजीजगेडा कोषकुल निक्षेपलगानीमा ऋणकुल सम्पत्ति
२०७९/८०४,६२७रु. १०.२४ करोडरु. ५.९३ करोडरु. ६०.८४ करोडरु. ६२.७२ करोडरु. ८६.८९ करोड
२०८०/८१५,१४८रु. ९.९८ करोडरु. ६.७८ करोडरु. ६५.०५ करोडरु. ६५.६० करोडरु. ८८.४८ करोड
२०८१/८२५,४६५रु. ९.७९ करोडरु. ७.१४ करोडरु. ६३.७५ करोडरु. ६६.४७ करोडरु. ८८.४४ करोड
२०८३ असोज५,६२९रु. ९.५९ करोडरु. ७.२० करोडरु. ६०.२० करोडरु. ६१.०७ करोडरु. ८६.७६ करोड

गोपनीयता नीति

  • यो वेबसाइटले सदस्यको खाता वा व्यक्तिगत विवरण राख्दैन र माग्दैन।
  • वेबसाइटमा विज्ञापन वा ट्र्याकिङ गर्ने कुकी छैन।
  • सदस्यको विवरण कानुनले तोकेको अवस्थाबाहेक कसैलाई दिइँदैन।
  • संस्थाका कर्मचारीले फोन वा सन्देशबाट PIN, पासवर्ड वा OTP कहिल्यै माग्दैनन्।