भरतपुर महानगरपालिकाको ११औं नगरसभामा समयमै कर तिर्ने संस्थाका रूपमा हंसलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरियो।
यस्तै अन्य समाचार
राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट सदस्य संस्थाको सम्मान
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभामा हंसलाई उत्कृष्ट सदस्य संस्थाका रूपमा सम्मान गरियो।
पूरा पढ्नुहोस् →५९औं राष्ट्रिय सहकारी दिवसमा उत्कृष्ट सहकारी संस्था
जिल्ला सहकारी संघ, चितवनले मूल्याङ्कनका आधारमा हंसलाई उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान गर्यो।
पूरा पढ्नुहोस् →क्यान्सर जनसचेतनामा योगदानका लागि संस्था सम्मानित
नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर जनसचेतना कार्यक्रममा पुर्याएको योगदानको कदर गर्दै हंस सहकारीलाई सम्मान गर्यो।
पूरा पढ्नुहोस् →