
धार्मिक स्थल संरक्षण र ज्येष्ठ नागरिकप्रतिको सम्मानस्वरूप भरतपुर–१६ स्थित शिव मन्दिरलाई सहयोग हस्तान्तरण गरियो।
भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख २३ हजार ४ सय ५६ जम्मा गर्यो। भदौ १५ को सञ्चालक समितिको ३६२औं बैठकको निर्णयअनुसार भदौ १६ मा बैंकमार्फत रकम पठाइएको हो।
पूरा पढ्नुहोस् →२२औं साधारण सभा तथा १६औं वार्षिकोत्सवको अवसरमा भरतपुर–४, आदर्श टोलस्थित आदर्श गृह नेपालका लागि सेवा कार्यक्रम अन्तर्गत सहयोग हस्तान्तरण गरियो।
पूरा पढ्नुहोस् →भरतपुर–११, गणेशस्थानको श्री सिद्धि जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर ६० जना विद्यार्थीलाई अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा स्वेटर वितरण गरियो।
पूरा पढ्नुहोस् →