सदस्यलाई नयाँ प्रविधि सिकाउन वित्तीय साक्षरता र मोबाइल बैंकिङ सेवा प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरियो।
यस्तै अन्य समाचार
भरतपुर भ्रमण वर्ष २०२४: १९० सदस्यको अध्ययन अवलोकन भ्रमण
भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा खर्च साझेदारीमा प्रधान कार्यालय, जीतपुर र टाँडी सेवाकेन्द्रका गरी १९० जना सदस्यको अध्ययन अवलोकन भ्रमण सम्पन्न भयो। भ्रमणमा अन्य सहकारीसँग अनुभव आदान–प्रदान गरियो।
पूरा पढ्नुहोस् →चारै कार्यालयका सदस्यको अध्ययन अवलोकन भ्रमण
जीतपुरका सदस्य जनकपुर, टाँडीका सदस्य सिन्धुली–कालिञ्चोक–चन्द्रागिरी, विजयनगरका सदस्य पाल्पा–गुल्मी–बाग्लुङ र प्रधान कार्यालयका सदस्य सुपादेउराली–स्वर्गद्वारीसम्मको अध्ययन अवलोकन भ्रमणमा सहभागी हुनुभयो।
पूरा पढ्नुहोस् →नयाँ सदस्यका लागि सेवाकेन्द्रस्तरीय सहकारी शिक्षा
विजयनगर (पुस २३), जीतपुर (पुस २७) र टाँडी (फागुन ६) सेवाकेन्द्रमा नयाँ सदस्यका लागि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरियो।
पूरा पढ्नुहोस् →


