हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५

आदर्श गृह नेपाललाई सहयोग हस्तान्तरण

२०८२ मंसिर २७

आदर्श गृह नेपाललाई सहयोग हस्तान्तरण
सहयोग२०८२ मंसिर २७

२२औं साधारण सभा तथा १६औं वार्षिकोत्सवको अवसरमा भरतपुर–४, आदर्श टोलस्थित आदर्श गृह नेपालका लागि सेवा कार्यक्रम अन्तर्गत सहयोग हस्तान्तरण गरियो।

शेयर गर्नुहोस्:f✉✆V𝕏

यस्तै अन्य समाचार

सबै समाचार →
सहयोग२०८३ भदौ १६

बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग

भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख २३ हजार ४ सय ५६ जम्मा गर्‍यो। भदौ १५ को सञ्चालक समितिको ३६२औं बैठकको निर्णयअनुसार भदौ १६ मा बैंकमार्फत रकम पठाइएको हो।

पूरा पढ्नुहोस् →
सहयोग२०८१ पुस २१

६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

भरतपुर–११, गणेशस्थानको श्री सिद्धि जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर ६० जना विद्यार्थीलाई अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा स्वेटर वितरण गरियो।

पूरा पढ्नुहोस् →
सहयोग२०८० साउन ३०

जिल्ला बहुउद्देश्यीय सहकारी संघलाई टेवा

छाता संघको समृद्धिमा ऐक्यबद्धता जनाउँदै चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.लाई रु. ९,००० टेवा हस्तान्तरण गरियो।

पूरा पढ्नुहोस् →