परम्परा जोगाउँदै असार १५ मा सदस्यसँग दही–चिउरा खाने कार्यक्रम गरियो र संस्थागत जानकारी आदान–प्रदान गरियो।
यस्तै अन्य समाचार
होली मिलन कार्यक्रम सम्पन्न
अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा संस्थाको कार्यालयमा होली मिलन कार्यक्रम भयो। चुनावी माहोल र स्थानीय प्रशासनको आग्रहलाई ध्यानमा राखी यसपटक कार्यालयभित्रै सामान्य रूपमा होली मनाइयो। कार्यक्रममा जीतपुरमा सुरु गरिएको तरकारी खेतीको अवस्थाबारे पनि जानकारी दिइयो।
पूरा पढ्नुहोस् →विजयादशमी २०८२ को शुभकामना आदान–प्रदान
आपसी सद्भाव, एकता र सहकार्य बढाउने उद्देश्यले विजयादशमीको शुभकामना आदान–प्रदान कार्यक्रम अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भयो। विशेष अतिथि संविधानसभा सदस्य गीता वाग्ले र भरतपुर महानगरपालिकाकी सहकारी अधिकृत रोजी केसीले सहकारी र स्थानीय सरकारबीच सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।
पूरा पढ्नुहोस् →राष्ट्रिय धान दिवसमा सदस्यसँग दही–चिउरा
२२औं राष्ट्रिय धान दिवसको अवसरमा संस्कृति जोगाउँदै सदस्यसँग नजिकको सम्बन्ध राख्न दही–चिउरा खाने कार्यक्रम गरियो।
पूरा पढ्नुहोस् →

