हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › सूचना › जानकारी

भाडा तिर्नुभन्दा किस्ता तिरौँ, आफ्नै घरको मालिक बनौँ — रु. ३० लाखमा घर/घडेरी बिक्रीमा

२०८३ कार्तिक

जानकारी२०८३ कार्तिक

भाडा तिर्नुभन्दा किस्ता तिरौँ, आफ्नै घरको मालिक बनौँ — रु. ३० लाखमा घर/घडेरी बिक्रीमा

संस्थाले रु. ३० लाखमा घर/घडेरी बिक्री गर्न लागेको छ। रु. ९ लाख डाउन पेमेन्ट तिरेर बाँकी रकम मासिक रु. ३३,०००/- का दरले ७ वर्षको किस्तामा तिर्न सकिन्छ। यस क्षेत्रका उद्योग तथा व्यवसायमा रोजगारी गरी भाडामा बस्नुभएकाहरूले पारिश्रमिक (तलब) बाट किस्ता बुझाएर तुरुन्तै आफ्नै घरमा बस्न सक्नुहुन्छ।

  • मूल्य: रु. ३० लाख (घर र घडेरी)
  • डाउन पेमेन्ट: रु. ९ लाख
  • बाँकी रकम: मासिक रु. ३३,०००/- को किस्ता, ७ वर्षसम्म
  • जग्गा: १ कठ्ठा — २० हात मोहडा र ८० हात पिछवाड
  • घर: २०×३० फिट (६०० वर्ग फिट), ४ कोठा भएको RBC निर्माण, सुविधा सम्पन्न
  • घर अगाडि कालोपत्रे सडक, खानेपानी तथा बिजुलीको सुविधा
  • जग्गाको स्थान: विज्ञापनमा दिइएको नक्सा र QR कोड स्क्यान गरी हेर्नुहोस्
  • सिधै सम्पर्क: ९८०२९५६०९२, ९८०२९५६०५१
भाडा तिर्नुभन्दा किस्ता तिरौँ, आफ्नै घरको मालिक बनौँ — रु. ३० लाखमा घर/घडेरी बिक्रीमा
शेयर गर्नुहोस्:f✉✆V𝕏