हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › सूचना › जानकारी

२०८३ असोज मसान्तसम्मको वित्तीय विवरण

२०८३ असोज मसान्त

जानकारी२०८३ असोज मसान्त

२०८३ असोज मसान्तसम्मको वित्तीय विवरण

संस्थाको वित्तीय अभिलेख अनुसार २०८३ असोज मसान्तसम्म कुल बचत रु. ६० करोड २० लाख, लगानीमा रहेको कर्जा रु. ६१ करोड ७ लाख, कुल सम्पत्ति रु. ८६ करोड ७६ लाख र शेयर सदस्य ५,६२९ जना पुगेका छन्।

विवरणरकम / संख्याप्रतिशत
शेयर पूँजीरु. ९,५९,२०,७००.००११.०६%
जगेडा कोषरु. ७,२०,४८,५४८.२८८.३०%
कुल संस्थागत पूँजीरु. ८,८३,०२,४२१.८५१०.१८%
विभिन्न कोषहरूको जम्मा रकमरु. २८,९७,४८०.९३०.३३%
कुल बचतरु. ६०,२०,२०,५८०.८१६९.३९%
कुल सम्पत्तिरु. ८६,७६,३३,०३६.६८
लगानीमा रहेको कर्जारु. ६१,०७,४८,५५८.५८७०.३९%
कुल शेयर सदस्य संख्या५,६२९
कुल ऋणी सदस्य संख्या५७६१०.२३%
तरलता रकमरु. १२,४१,२५,०६६.०३२०.६२%

स्रोत: संस्थाको वित्तीय अभिलेख।

२०८३ असोज मसान्तसम्मको वित्तीय विवरण
शेयर गर्नुहोस्:f✉✆V𝕏