सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्ने बारे अत्यन्तै जरुरी सूचना
यस संस्थामा आबद्ध भई आर्थिक कारोबार गरिरहनुभएका तर सदस्य पहिचान फारम (KYM) अद्यावधिक नगर्नुभएका सम्पूर्ण सेयर सदस्यहरूमा यथाशीघ्र संस्थामा सम्पर्क गरी फारम भरी आफ्नो विवरण अद्यावधिक गर्नुहुन अनुरोध छ। संस्थामा उपस्थित हुन नसक्ने सदस्यले कर्मचारीलाई आफू भएको स्थानमा बोलाएर पनि विवरण उपलब्ध गराउन सक्नुहुन्छ। KYM अद्यावधिक नगर्ने सदस्यको आर्थिक कारोबार रोक्का हुनुका साथै संस्थाका कार्यक्रममा सहभागी हुन नपाइने हुँदा समयमै अद्यावधिक गर्नुहुन हार्दिक अनुरोध छ।
