हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › समाचार › सम्मान

५९औं राष्ट्रिय सहकारी दिवसमा उत्कृष्ट सहकारी संस्था

२०७२ चैत्र २०

सम्मान२०७२ चैत्र २०

जिल्ला सहकारी संघ, चितवनले मूल्याङ्कनका आधारमा हंसलाई उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान गर्‍यो।

  • पछि ६१औं (२०७४) र ६२औं (२०७५) राष्ट्रिय सहकारी दिवसमा पनि प्रशंसापत्र प्राप्त
शेयर गर्नुहोस्:f✉✆V𝕏

यस्तै अन्य समाचार

सबै समाचार →
सम्मान२०७९ असार १२

भरतपुर महानगरपालिकाबाट उत्कृष्ट करदाता सम्मान

भरतपुर महानगरपालिकाको ११औं नगरसभामा समयमै कर तिर्ने संस्थाका रूपमा हंसलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरियो।

पूरा पढ्नुहोस् →
सम्मान२०७६ पुस ३

राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट सदस्य संस्थाको सम्मान

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभामा हंसलाई उत्कृष्ट सदस्य संस्थाका रूपमा सम्मान गरियो।

पूरा पढ्नुहोस् →
सम्मान२०७१ कार्तिक १५

क्यान्सर जनसचेतनामा योगदानका लागि संस्था सम्मानित

नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर जनसचेतना कार्यक्रममा पुर्‍याएको योगदानको कदर गर्दै हंस सहकारीलाई सम्मान गर्‍यो।

पूरा पढ्नुहोस् →