नयाँ वर्षको अवसरमा समिति, उपसमिति, कर्मचारी र सदस्यबीच शुभकामना आदान–प्रदान गरियो। संस्था खुल्ने दिनको विवरणसहितको २०८० सालको भित्तेपात्रो विमोचन गरियो।
यस्तै अन्य समाचार
होली मिलन कार्यक्रम सम्पन्न
अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा संस्थाको कार्यालयमा होली मिलन कार्यक्रम भयो। चुनावी माहोल र स्थानीय प्रशासनको आग्रहलाई ध्यानमा राखी यसपटक कार्यालयभित्रै सामान्य रूपमा होली मनाइयो। कार्यक्रममा जीतपुरमा सुरु गरिएको तरकारी खेतीको अवस्थाबारे पनि जानकारी दिइयो।
पूरा पढ्नुहोस् →विजयादशमी २०८२ को शुभकामना आदान–प्रदान
आपसी सद्भाव, एकता र सहकार्य बढाउने उद्देश्यले विजयादशमीको शुभकामना आदान–प्रदान कार्यक्रम अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भयो। विशेष अतिथि संविधानसभा सदस्य गीता वाग्ले र भरतपुर महानगरपालिकाकी सहकारी अधिकृत रोजी केसीले सहकारी र स्थानीय सरकारबीच सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।
पूरा पढ्नुहोस् →राष्ट्रिय धान दिवसमा सदस्यसँग दही–चिउरा
२२औं राष्ट्रिय धान दिवसको अवसरमा संस्कृति जोगाउँदै सदस्यसँग नजिकको सम्बन्ध राख्न दही–चिउरा खाने कार्यक्रम गरियो।
पूरा पढ्नुहोस् →

