हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › समाचार › गोष्ठी

व्यावसायिक रणनीति समीक्षा तथा आ.व. २०८२/८३ को बजेट तर्जुमा गोष्ठी

२०८२ जेठ

व्यावसायिक रणनीति समीक्षा तथा आ.व. २०८२/८३ को बजेट तर्जुमा गोष्ठी
गोष्ठी२०८२ जेठ

आ.व. २०८०/८१ देखि २०८३/८४ सम्मको चार वर्षे व्यावसायिक रणनीतिक योजनाको समीक्षा गर्दै आगामी आ.व.को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न भयो।

शेयर गर्नुहोस्:f✉✆V𝕏

यस्तै अन्य समाचार

सबै समाचार →
गोष्ठी२०८३ भदौ ५–६

आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी

बयरघारीस्थित टाइगर वाइल्ड लाइफ रिसोर्टमा दुई दिने गोष्ठी अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भयो। २२ जना सहभागी गोष्ठीमा प्रबन्धक नारायण प्रसाद सापकोटाले मस्यौदा प्रस्तुत गर्नुभयो। सुझाव समेटेर परिमार्जित मस्यौदा २३औं वार्षिक साधारण सभामा पेस गरिनेछ।

पूरा पढ्नुहोस् →
गोष्ठी२०८० असार २

चार वर्षे व्यावसायिक रणनीतिक योजना तर्जुमा

आ.व. २०८०/८१ देखि २०८३/८४ सम्मका लागि चार वर्षे व्यावसायिक रणनीतिक योजना, कार्यक्रम र बजेट तर्जुमा गोष्ठी सम्पन्न भयो। यस योजनाले संस्थालाई आगामी यात्राको स्पष्ट दिशा दिएको छ।

पूरा पढ्नुहोस् →