हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › सामाजिक कार्यक्रम › स्वास्थ्य शिविर र रक्तदान
सामाजिक तथा बहुउद्देश्यीय कार्यक्रम

स्वास्थ्य शिविर र रक्तदान

निःशुल्क स्वास्थ्य जाँच, दन्त परीक्षण र खुल्ला रक्तदान

आगामी कार्यक्रम

आगामी कार्यक्रमको सूचना यहीँ राखिनेछ।

अहिलेसम्मका गतिविधि

५ वटा समाचार

समाचार केन्द्र →
स्वास्थ्य२०८१ फागुन २५ – चैत
स्वास्थ्य२०८१ फागुन २५ – चैत

महिलाका लागि क्यान्सर तथा प्रजनन स्वास्थ्यको निःशुल्क जाँच शिविर

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला परिचालन उपसमितिको संयोजनमा विजयनगर, मेघौली र भरतपुरमा पाठेघरको मुख तथा स्तन क्यान्सर र प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क जाँच शिविर सञ्चालन गरियो। भरतपुर महानगर र नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको समन्वय तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र जनस्वास्थ्य कार्यालय चितवनको प्राविधिक सहयोग रहेको थियो।

पूरा पढ्नुहोस् →
स्वास्थ्य२०८१ असोज १९
स्वास्थ्य२०८१ असोज १९

विजयनगरमा निःशुल्क दन्त परीक्षण, १७२ जनाले सेवा लिए

२१औं साधारण सभाको अवसरमा चितवन हिमाल डेन्टलको प्राविधिक सहयोगमा विजयनगर सेवाकेन्द्रका सदस्य र स्थानीय बासिन्दाका लागि निःशुल्क दन्त परीक्षण तथा उपचार कार्यक्रम गरियो, जहाँ १७२ जनाको परीक्षण भयो।

पूरा पढ्नुहोस् →
स्वास्थ्य२०८१ भदौ
स्वास्थ्य२०८१ भदौ

तीज विशेष तथा मुख–दाँत स्वास्थ्य सचेतना कार्यक्रम

महिला परिचालन उपसमिति र नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको सहकार्यमा होटल गंगोत्री, पुल्चोकमा तीज विशेष तथा मुख र दाँत स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम भयो। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी प्रमुख अतिथि रहनुभएको थियो।

पूरा पढ्नुहोस् →
वार्षिकोत्सव२०८१ मंसिर २७
वार्षिकोत्सव२०८१ मंसिर २७

१५औं वार्षिकोत्सव: ११५ जनाद्वारा रक्तदान, विभिन्न विधामा सदस्य सम्मान

संस्थाको १५औं वार्षिकोत्सवमा खुल्ला रक्तदान कार्यक्रममा २८ जना महिलासहित ११५ जनाले रक्तदान गर्नुभयो। उत्कृष्ट बचत, ऋण कारोबार, बाल बचत, ज्येष्ठ सदस्य, विद्यावारिधि उपाधि हासिल गर्ने सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरियो।

पूरा पढ्नुहोस् →
२२औं वार्षिक साधारण सभा, १६औं वार्षिकोत्सव, सदस्य सम्मान तथा खुल्ला रक्तदान
साधारण सभा२०८२ मंसिर २५–२७

२२औं वार्षिक साधारण सभा, १६औं वार्षिकोत्सव, सदस्य सम्मान तथा खुल्ला रक्तदान

मंसिर २५ मा विजयनगर, जीतपुर र टाँडी सेवाकेन्द्रका इकाई बैठक र मंसिर २७ मा प्रधान कार्यालय परिसरमा मुख्य सभा सम्पन्न भयो। संविधानसभा सदस्य गीता वाग्ले प्रमुख अतिथि रहेको सभामा आ.व. २०८१/८२ का प्रतिवेदन पारित गरियो र लेखा सुपरिवेक्षण समितिको रिक्त पदमा हरि लामिछाने निर्विरोध निर्वाचित हुनुभयो। सोही अवसरमा सदस्य सम्मान तथा खुल्ला रक्तदान कार्यक्रम पनि भयो।

पूरा पढ्नुहोस् →

अन्य कार्यक्रम

सदस्य शिक्षा तथा तालिमसहकारी शिक्षा, डिजिटल साक्षरता, अध्ययन भ्रमण र प्रतियोगिता🔔 आगामी कार्यक्रमविस्तृत →विपद्‌मा राहत तथा सहयोगविपद् पीडित र आवश्यक संस्थालाई सहयोग, सदस्य कल्याण कोष३ गतिविधिविस्तृत →विद्यार्थी तथा विपन्नलाई सहयोगस्टेशनरी, न्यानो कपडा र लत्ताकपडा वितरण१ गतिविधिविस्तृत →अस्पताल र व्यावसायिक फर्ममा छुटसदस्यलाई अस्पताल, होटल, पसल र रमाइलो स्थलमा छुटहेर्नुहोस्विस्तृत →जीतपुरमा तरकारी खेती (कृषि परियोजना)व्यावसायिक कृषि कार्यक्रम र किसानलाई प्रोत्साहन३ गतिविधिविस्तृत →साधारण सभा, वार्षिकोत्सव र सम्मानवार्षिक साधारण सभा, वार्षिकोत्सव र उत्कृष्ट सदस्य/विद्यार्थी सम्मान३ गतिविधिविस्तृत →सांस्कृतिक, पर्व तथा सामुदायिक कार्यक्रमतीज, होली, सहकारी दिवस, सरसफाइ, भेटघाट र वनभोज५ गतिविधिविस्तृत →