हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › सामाजिक कार्यक्रम › विपद्‌मा राहत तथा सहयोग
सामाजिक तथा बहुउद्देश्यीय कार्यक्रम

विपद्‌मा राहत तथा सहयोग

विपद् पीडित र आवश्यक संस्थालाई सहयोग, सदस्य कल्याण कोष

आगामी कार्यक्रम

आगामी कार्यक्रमको सूचना यहीँ राखिनेछ।

अहिलेसम्मका गतिविधि

३ वटा समाचार

समाचार केन्द्र →
सहयोग२०८३ भदौ १६
सहयोग२०८३ भदौ १६

बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग

भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख २३ हजार ४ सय ५६ जम्मा गर्‍यो। भदौ १५ को सञ्चालक समितिको ३६२औं बैठकको निर्णयअनुसार भदौ १६ मा बैंकमार्फत रकम पठाइएको हो।

पूरा पढ्नुहोस् →
आदर्श गृह नेपाललाई सहयोग हस्तान्तरण
सहयोग२०८२ मंसिर २७

आदर्श गृह नेपाललाई सहयोग हस्तान्तरण

२२औं साधारण सभा तथा १६औं वार्षिकोत्सवको अवसरमा भरतपुर–४, आदर्श टोलस्थित आदर्श गृह नेपालका लागि सेवा कार्यक्रम अन्तर्गत सहयोग हस्तान्तरण गरियो।

पूरा पढ्नुहोस् →
सदस्य सेवा२०८१ फागुन १
सदस्य सेवा२०८१ फागुन १

सदस्य कल्याण कोष लागू — सदस्यको मृत्युमा रु. १०,००० सहयोग

सदस्य कल्याण कोष परिचालन कार्यविधि २०८० अनुसार २०८१ फागुन १ देखि कुनै सदस्यको मृत्यु भएमा नजिकका हकदारलाई कोषबाट बढीमा रु. १०,००० नगद सहयोग दिने व्यवस्था लागू गरियो।

पूरा पढ्नुहोस् →

अन्य कार्यक्रम

सदस्य शिक्षा तथा तालिमसहकारी शिक्षा, डिजिटल साक्षरता, अध्ययन भ्रमण र प्रतियोगिता🔔 आगामी कार्यक्रमविस्तृत →विद्यार्थी तथा विपन्नलाई सहयोगस्टेशनरी, न्यानो कपडा र लत्ताकपडा वितरण१ गतिविधिविस्तृत →स्वास्थ्य शिविर र रक्तदाननिःशुल्क स्वास्थ्य जाँच, दन्त परीक्षण र खुल्ला रक्तदान५ गतिविधिविस्तृत →अस्पताल र व्यावसायिक फर्ममा छुटसदस्यलाई अस्पताल, होटल, पसल र रमाइलो स्थलमा छुटहेर्नुहोस्विस्तृत →जीतपुरमा तरकारी खेती (कृषि परियोजना)व्यावसायिक कृषि कार्यक्रम र किसानलाई प्रोत्साहन३ गतिविधिविस्तृत →साधारण सभा, वार्षिकोत्सव र सम्मानवार्षिक साधारण सभा, वार्षिकोत्सव र उत्कृष्ट सदस्य/विद्यार्थी सम्मान३ गतिविधिविस्तृत →सांस्कृतिक, पर्व तथा सामुदायिक कार्यक्रमतीज, होली, सहकारी दिवस, सरसफाइ, भेटघाट र वनभोज५ गतिविधिविस्तृत →