हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › सामाजिक कार्यक्रम › साधारण सभा, वार्षिकोत्सव र सम्मान
सामाजिक तथा बहुउद्देश्यीय कार्यक्रम

साधारण सभा, वार्षिकोत्सव र सम्मान

वार्षिक साधारण सभा, वार्षिकोत्सव र उत्कृष्ट सदस्य/विद्यार्थी सम्मान

आगामी कार्यक्रम

आगामी कार्यक्रमको सूचना यहीँ राखिनेछ।

फोटोहरू

२७ वटा फोटो

२२औं वार्षिक साधारण सभा — सञ्चालक, अतिथि र कर्मचारी२२औं वार्षिक साधारण सभा — सञ्चालक, अतिथि र कर्मचारी
२०८२ मंसिर २७
सदस्य सम्मान कार्यक्रमसदस्य सम्मान कार्यक्रम
२०८२ मंसिर २७
साधारण सभामा अतिथिहरूसाधारण सभामा अतिथिहरू
२०८२ मंसिर २७
साधारण सभामा सम्बोधनसाधारण सभामा सम्बोधन
२०८२ मंसिर २७
२२औं वार्षिक साधारण सभामा सहभागी सदस्य, सञ्चालक र अतिथि२२औं वार्षिक साधारण सभामा सहभागी सदस्य, सञ्चालक र अतिथि
२०८२ (हंस पात्रो २०८३ बाट)
२२औं वार्षिक साधारण सभा — उद्घाटन सत्र२२औं वार्षिक साधारण सभा — उद्घाटन सत्र
२०८२ (हंस पात्रो २०८३ बाट)
२२औं वार्षिक साधारण सभामा सांस्कृतिक प्रस्तुति२२औं वार्षिक साधारण सभामा सांस्कृतिक प्रस्तुति
२०८२ (हंस पात्रो २०८३ बाट)
२२औं वार्षिक साधारण सभा तथा १६औं वार्षिकोत्सव — मञ्च२२औं वार्षिक साधारण सभा तथा १६औं वार्षिकोत्सव — मञ्च
२०८२ (हंस पात्रो २०८३ बाट)
१६औं वार्षिकोत्सवमा सदस्य सम्मान१६औं वार्षिकोत्सवमा सदस्य सम्मान
२०८२ (हंस पात्रो २०८३ बाट)
२१औं वार्षिक साधारण सभा२१औं वार्षिक साधारण सभा
२०८१ (हंस पात्रो २०८२ बाट)
२१औं वार्षिक साधारण सभा — मञ्च२१औं वार्षिक साधारण सभा — मञ्च
२०८१ (हंस पात्रो २०८२ बाट)
२१औं वार्षिक साधारण सभामा सांस्कृतिक सम्मान२१औं वार्षिक साधारण सभामा सांस्कृतिक सम्मान
२०८१ (हंस पात्रो २०८२ बाट)

सबै फोटो हेर्नुहोस् →

अहिलेसम्मका गतिविधि

३ वटा समाचार

समाचार केन्द्र →
२२औं वार्षिक साधारण सभा, १६औं वार्षिकोत्सव, सदस्य सम्मान तथा खुल्ला रक्तदान
साधारण सभा२०८२ मंसिर २५–२७

२२औं वार्षिक साधारण सभा, १६औं वार्षिकोत्सव, सदस्य सम्मान तथा खुल्ला रक्तदान

मंसिर २५ मा विजयनगर, जीतपुर र टाँडी सेवाकेन्द्रका इकाई बैठक र मंसिर २७ मा प्रधान कार्यालय परिसरमा मुख्य सभा सम्पन्न भयो। संविधानसभा सदस्य गीता वाग्ले प्रमुख अतिथि रहेको सभामा आ.व. २०८१/८२ का प्रतिवेदन पारित गरियो र लेखा सुपरिवेक्षण समितिको रिक्त पदमा हरि लामिछाने निर्विरोध निर्वाचित हुनुभयो। सोही अवसरमा सदस्य सम्मान तथा खुल्ला रक्तदान कार्यक्रम पनि भयो।

पूरा पढ्नुहोस् →
साधारण सभा२०८१ असोज १९–२१
साधारण सभा२०८१ असोज १९–२१

२१औं वार्षिक साधारण सभा: ३ करोड २ लाख मुनाफा, बाल प्रतिभा सम्मान र हंस पुस्तकालय उद्घाटन

असोज १९ मा टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रका इकाई बैठक र त्यसपछि भरतपुरमा मुख्य सभा सम्पन्न भयो। आ.व. २०८०/८१ मा संस्थाले रु. ३ करोड २ लाख २० हजार सञ्चालन मुनाफा गरेको प्रतिवेदन पेस गरियो। सभामा ६०औं राष्ट्रिय बाल दिवसको जिल्लास्तरीय बालकविता प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरियो र असोज २१ मा हंस मिनी पुस्तकालयको सुरुवात गरियो।

पूरा पढ्नुहोस् →
वार्षिकोत्सव२०८१ मंसिर २७
वार्षिकोत्सव२०८१ मंसिर २७

१५औं वार्षिकोत्सव: ११५ जनाद्वारा रक्तदान, विभिन्न विधामा सदस्य सम्मान

संस्थाको १५औं वार्षिकोत्सवमा खुल्ला रक्तदान कार्यक्रममा २८ जना महिलासहित ११५ जनाले रक्तदान गर्नुभयो। उत्कृष्ट बचत, ऋण कारोबार, बाल बचत, ज्येष्ठ सदस्य, विद्यावारिधि उपाधि हासिल गर्ने सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरियो।

पूरा पढ्नुहोस् →

अन्य कार्यक्रम

सदस्य शिक्षा तथा तालिमसहकारी शिक्षा, डिजिटल साक्षरता, अध्ययन भ्रमण र प्रतियोगिता🔔 आगामी कार्यक्रमविस्तृत →विपद्‌मा राहत तथा सहयोगविपद् पीडित र आवश्यक संस्थालाई सहयोग, सदस्य कल्याण कोष३ गतिविधिविस्तृत →विद्यार्थी तथा विपन्नलाई सहयोगस्टेशनरी, न्यानो कपडा र लत्ताकपडा वितरण१ गतिविधिविस्तृत →स्वास्थ्य शिविर र रक्तदाननिःशुल्क स्वास्थ्य जाँच, दन्त परीक्षण र खुल्ला रक्तदान५ गतिविधिविस्तृत →अस्पताल र व्यावसायिक फर्ममा छुटसदस्यलाई अस्पताल, होटल, पसल र रमाइलो स्थलमा छुटहेर्नुहोस्विस्तृत →जीतपुरमा तरकारी खेती (कृषि परियोजना)व्यावसायिक कृषि कार्यक्रम र किसानलाई प्रोत्साहन३ गतिविधिविस्तृत →सांस्कृतिक, पर्व तथा सामुदायिक कार्यक्रमतीज, होली, सहकारी दिवस, सरसफाइ, भेटघाट र वनभोज५ गतिविधिविस्तृत →