हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › सामाजिक कार्यक्रम › सांस्कृतिक, पर्व तथा सामुदायिक कार्यक्रम
सामाजिक तथा बहुउद्देश्यीय कार्यक्रम

सांस्कृतिक, पर्व तथा सामुदायिक कार्यक्रम

तीज, होली, सहकारी दिवस, सरसफाइ, भेटघाट र वनभोज

आगामी कार्यक्रम

आगामी कार्यक्रमको सूचना यहीँ राखिनेछ।

फोटोहरू

१४ वटा फोटो

२२औं वार्षिक साधारण सभामा सांस्कृतिक प्रस्तुति२२औं वार्षिक साधारण सभामा सांस्कृतिक प्रस्तुति
२०८२ (हंस पात्रो २०८३ बाट)
दीप प्रज्वलन कार्यक्रमदीप प्रज्वलन कार्यक्रम
२०८२ (हंस पात्रो २०८३ बाट)
तीज विशेष कार्यक्रमतीज विशेष कार्यक्रम
२०८२ (हंस पात्रो २०८३ बाट)
तीज विशेष कार्यक्रममा महिला सदस्यतीज विशेष कार्यक्रममा महिला सदस्य
२०८२ (हंस पात्रो २०८३ बाट)
होली कार्यक्रमहोली कार्यक्रम
२०८२ (हंस पात्रो २०८३ बाट)
तीज गीत प्रतियोगितामा हंसको सहभागितातीज गीत प्रतियोगितामा हंसको सहभागिता
२०८२ (हंस पात्रो २०८३ बाट)
राष्ट्रिय सहकारी दिवस — शोभायात्राराष्ट्रिय सहकारी दिवस — शोभायात्रा
२०८२ (हंस पात्रो २०८३ बाट)
दही चिउरा खाने कार्यक्रम (राष्ट्रिय धान दिवस)दही चिउरा खाने कार्यक्रम (राष्ट्रिय धान दिवस)
२०८२ (हंस पात्रो २०८३ बाट)
विश्व पर्यटन दिवसको अवसरमा सरसफाइ कार्यक्रमविश्व पर्यटन दिवसको अवसरमा सरसफाइ कार्यक्रम
२०८१ (हंस पात्रो २०८२ बाट)
तीज विशेष कार्यक्रम २०८१तीज विशेष कार्यक्रम २०८१
२०८१ (हंस पात्रो २०८२ बाट)
६८औं राष्ट्रिय सहकारी दिवस — शोभायात्रा६८औं राष्ट्रिय सहकारी दिवस — शोभायात्रा
२०८१ (हंस पात्रो २०८२ बाट)
सदस्य अन्तरक्रिया तथा मैत्रीपूर्ण वनभोज कार्यक्रमसदस्य अन्तरक्रिया तथा मैत्रीपूर्ण वनभोज कार्यक्रम
२०८० (हंस पात्रो २०८१ बाट)

सबै फोटो हेर्नुहोस् →

अहिलेसम्मका गतिविधि

५ वटा समाचार

समाचार केन्द्र →
सामुदायिक२०८१ असोज ११
सामुदायिक२०८१ असोज ११

विश्व पर्यटन दिवसमा गणेशधाम सरसफाइ

४५औं विश्व पर्यटन दिवसको अवसरमा भरतपुर भ्रमण वर्ष सफल पार्न होटल व्यवसायी संघसँगको सहकार्यमा गणेशधाममा सरसफाइ गरियो र रु. १०,००० बराबरको सरसफाइ सामग्री गणेशधाम संरक्षण संवर्द्धन समितिलाई हस्तान्तरण गरियो।

पूरा पढ्नुहोस् →
सहकारी दिवस२०८१ चैत १५
सहकारी दिवस२०८१ चैत १५

६८औं राष्ट्रिय सहकारी दिवसमा सहभागिता

जिल्ला सहकारी संघ, चितवनले आयोजना गरेको अन्तरक्रिया र प्रभातफेरीमा संस्थाका समिति, उपसमिति र कर्मचारी सहभागी भए। चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघसँगको समन्वयमा शोभायात्रामा सहभागीलाई पिउने पानी वितरण गरियो।

पूरा पढ्नुहोस् →
पर्व२०८२ फागुन १८
पर्व२०८२ फागुन १८

होली मिलन कार्यक्रम सम्पन्न

अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा संस्थाको कार्यालयमा होली मिलन कार्यक्रम भयो। चुनावी माहोल र स्थानीय प्रशासनको आग्रहलाई ध्यानमा राखी यसपटक कार्यालयभित्रै सामान्य रूपमा होली मनाइयो। कार्यक्रममा जीतपुरमा सुरु गरिएको तरकारी खेतीको अवस्थाबारे पनि जानकारी दिइयो।

पूरा पढ्नुहोस् →
पर्व२०८२ असार १५
पर्व२०८२ असार १५

राष्ट्रिय धान दिवसमा सदस्यसँग दही–चिउरा

२२औं राष्ट्रिय धान दिवसको अवसरमा संस्कृति जोगाउँदै सदस्यसँग नजिकको सम्बन्ध राख्न दही–चिउरा खाने कार्यक्रम गरियो।

पूरा पढ्नुहोस् →
स्वास्थ्य२०८१ भदौ
स्वास्थ्य२०८१ भदौ

तीज विशेष तथा मुख–दाँत स्वास्थ्य सचेतना कार्यक्रम

महिला परिचालन उपसमिति र नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको सहकार्यमा होटल गंगोत्री, पुल्चोकमा तीज विशेष तथा मुख र दाँत स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम भयो। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी प्रमुख अतिथि रहनुभएको थियो।

पूरा पढ्नुहोस् →

अन्य कार्यक्रम

सदस्य शिक्षा तथा तालिमसहकारी शिक्षा, डिजिटल साक्षरता, अध्ययन भ्रमण र प्रतियोगिता🔔 आगामी कार्यक्रमविस्तृत →विपद्‌मा राहत तथा सहयोगविपद् पीडित र आवश्यक संस्थालाई सहयोग, सदस्य कल्याण कोष३ गतिविधिविस्तृत →विद्यार्थी तथा विपन्नलाई सहयोगस्टेशनरी, न्यानो कपडा र लत्ताकपडा वितरण१ गतिविधिविस्तृत →स्वास्थ्य शिविर र रक्तदाननिःशुल्क स्वास्थ्य जाँच, दन्त परीक्षण र खुल्ला रक्तदान५ गतिविधिविस्तृत →अस्पताल र व्यावसायिक फर्ममा छुटसदस्यलाई अस्पताल, होटल, पसल र रमाइलो स्थलमा छुटहेर्नुहोस्विस्तृत →जीतपुरमा तरकारी खेती (कृषि परियोजना)व्यावसायिक कृषि कार्यक्रम र किसानलाई प्रोत्साहन३ गतिविधिविस्तृत →साधारण सभा, वार्षिकोत्सव र सम्मानवार्षिक साधारण सभा, वार्षिकोत्सव र उत्कृष्ट सदस्य/विद्यार्थी सम्मान३ गतिविधिविस्तृत →