हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › सामाजिक कार्यक्रम › जीतपुरमा तरकारी खेती (कृषि परियोजना)
सामाजिक तथा बहुउद्देश्यीय कार्यक्रम

जीतपुरमा तरकारी खेती (कृषि परियोजना)

व्यावसायिक कृषि कार्यक्रम र किसानलाई प्रोत्साहन

आगामी कार्यक्रम

आगामी कार्यक्रमको सूचना यहीँ राखिनेछ।

अहिलेसम्मका गतिविधि

३ वटा समाचार

समाचार केन्द्र →
कृषि२०८२
कृषि२०८२

जीतपुरमा व्यावसायिक कृषि कार्यक्रम सुरु, सहकारी शिक्षा कार्यक्रम सम्पन्न

बहुव्यवसाय पुनः सुरु गर्ने योजनाअनुसार भरतपुर–२८, जीतपुर सेवाकेन्द्रमा व्यावसायिक तरकारी खेती सुरु गरियो। यसका लागि कृषि तथा व्यवसाय सञ्चालन उपसमिति गठन गरियो र भरतपुर महानगरपालिकाको कृषि शाखामा व्यवसाय सूचीकृत गरियो। सोही अवसरमा सहकारी शिक्षा कार्यक्रम पनि सञ्चालन गरियो।

पूरा पढ्नुहोस् →
तालिम२०८१ भदौ
तालिम२०८१ भदौ

टाँडी, विजयनगर र जीतपुरमा कृषि सम्बन्धी डिजिटल साक्षरता तालिम

आधुनिक कृषि प्रविधि र उत्पादनशीलता बढाउन पाथवे टेक्नोलोजिज् एण्ड सर्भिसेजको सहयोगमा तीनवटै सेवाकेन्द्रका कृषक सदस्यका लागि कृषि सम्बन्धी डिजिटल साक्षरता तालिम सञ्चालन गरियो।

पूरा पढ्नुहोस् →
पर्व२०८२ असार १५
पर्व२०८२ असार १५

राष्ट्रिय धान दिवसमा सदस्यसँग दही–चिउरा

२२औं राष्ट्रिय धान दिवसको अवसरमा संस्कृति जोगाउँदै सदस्यसँग नजिकको सम्बन्ध राख्न दही–चिउरा खाने कार्यक्रम गरियो।

पूरा पढ्नुहोस् →

अन्य कार्यक्रम

सदस्य शिक्षा तथा तालिमसहकारी शिक्षा, डिजिटल साक्षरता, अध्ययन भ्रमण र प्रतियोगिता🔔 आगामी कार्यक्रमविस्तृत →विपद्‌मा राहत तथा सहयोगविपद् पीडित र आवश्यक संस्थालाई सहयोग, सदस्य कल्याण कोष३ गतिविधिविस्तृत →विद्यार्थी तथा विपन्नलाई सहयोगस्टेशनरी, न्यानो कपडा र लत्ताकपडा वितरण१ गतिविधिविस्तृत →स्वास्थ्य शिविर र रक्तदाननिःशुल्क स्वास्थ्य जाँच, दन्त परीक्षण र खुल्ला रक्तदान५ गतिविधिविस्तृत →अस्पताल र व्यावसायिक फर्ममा छुटसदस्यलाई अस्पताल, होटल, पसल र रमाइलो स्थलमा छुटहेर्नुहोस्विस्तृत →साधारण सभा, वार्षिकोत्सव र सम्मानवार्षिक साधारण सभा, वार्षिकोत्सव र उत्कृष्ट सदस्य/विद्यार्थी सम्मान३ गतिविधिविस्तृत →सांस्कृतिक, पर्व तथा सामुदायिक कार्यक्रमतीज, होली, सहकारी दिवस, सरसफाइ, भेटघाट र वनभोज५ गतिविधिविस्तृत →