
सदस्यसँग नजिकको सम्बन्ध कायम राख्न सदस्य अन्तरक्रिया तथा वनभोज कार्यक्रम सम्पन्न भयो।
सदस्य कल्याण कोष परिचालन कार्यविधि २०८० अनुसार २०८१ फागुन १ देखि कुनै सदस्यको मृत्यु भएमा नजिकका हकदारलाई कोषबाट बढीमा रु. १०,००० नगद सहयोग दिने व्यवस्था लागू गरियो।
पूरा पढ्नुहोस् →