हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६२०८३ साउन १ देखि बचत तथा कर्जाको ब्याजदर परिवर्तन२०८३ असार ३०नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता२०८३ वैशाख १५
गृहपृष्ठ › समाचार › सहकारी दिवस

६७औं राष्ट्रिय सहकारी दिवसमा सहभागिता

२०८० चैत २०

६७औं राष्ट्रिय सहकारी दिवसमा सहभागिता
सहकारी दिवस२०८० चैत २०

६७औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले आयोजना गरेका विभिन्न कार्यक्रममा समिति, उपसमिति र कर्मचारीसहित सक्रिय सहभागिता जनाइयो।

शेयर गर्नुहोस्:f✉✆V𝕏

यस्तै अन्य समाचार

सबै समाचार →
सहकारी दिवस२०८१ चैत १५

६८औं राष्ट्रिय सहकारी दिवसमा सहभागिता

जिल्ला सहकारी संघ, चितवनले आयोजना गरेको अन्तरक्रिया र प्रभातफेरीमा संस्थाका समिति, उपसमिति र कर्मचारी सहभागी भए। चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघसँगको समन्वयमा शोभायात्रामा सहभागीलाई पिउने पानी वितरण गरियो।

पूरा पढ्नुहोस् →
सहकारी दिवस२०७९ चैत्र २०

६६औं राष्ट्रिय सहकारी दिवसमा दीप प्रज्वलन

६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले ब्यानरसहित दीप प्रज्वलन गर्‍यो र जिल्ला सहकारी संघको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनायो।

पूरा पढ्नुहोस् →