नवगठित समिति र उपसमितिका पदाधिकारीको क्षमता बढाउन दुई दिने ताजगीकरण कार्यक्रम गरियो। सोही क्रममा धादिङस्थित श्री कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थाको अध्ययन अवलोकन गरी अनुभव आदान–प्रदान गरियो।
यस्तै अन्य समाचार
टाँडी, विजयनगर र जीतपुरमा कृषि सम्बन्धी डिजिटल साक्षरता तालिम
आधुनिक कृषि प्रविधि र उत्पादनशीलता बढाउन पाथवे टेक्नोलोजिज् एण्ड सर्भिसेजको सहयोगमा तीनवटै सेवाकेन्द्रका कृषक सदस्यका लागि कृषि सम्बन्धी डिजिटल साक्षरता तालिम सञ्चालन गरियो।
पूरा पढ्नुहोस् →कृषकका लागि कृषि क्षमता तथा सीप विकास तालिम
कृषक सदस्यको उत्पादन क्षमता बढाउन तीन दिने कृषि सीप विकास तालिम सञ्चालन गरियो।
पूरा पढ्नुहोस् →
