सदस्यमा सहकारी शिक्षा फैलाउने उद्देश्यले संस्थाका सेवाकेन्द्रबीच पहिलोपटक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरियो। यसैलाई निरन्तरता दिँदै २०८३ मा दोस्रो प्रतियोगिता भयो।
यस्तै अन्य समाचार
नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता
नारायणगढको होटल गंगोत्रीमा सेयर सदस्यबीच सहकारी शिक्षा र समसामयिक विषयमा हाजिरीजवाफ प्रतियोगिता भयो। प्रधान कार्यालयको समूह प्रथम (रु. १०,०००) र विजयनगर सेवाकेन्द्रको समूह द्वितीय (रु. ६,०००) भयो।
पूरा पढ्नुहोस् →अन्तर्राष्ट्रिय साक्षरता दिवसमा जिल्लास्तरीय निबन्ध प्रतियोगिता
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेतालाई क्रमशः रु. ५,०००, ३,०००, २,००० र १,००० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो।
पूरा पढ्नुहोस् →जिल्लास्तरीय अन्तर मा.वि. निबन्ध लेखन प्रतियोगिता
“हंससँग विद्यार्थी” अवधारणाअनुसार चितवन जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरियो।
पूरा पढ्नुहोस् →


