चितवन जिल्लाभर कार्यक्षेत्र राखी हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०५६ चैत्र २० गते विधिवत् दर्ता भयो। मंसिर २७ लाई संस्थाको स्थापना दिवसका रूपमा मनाइन्छ।
- दर्ता नं. २/१६३/(१४९) ०५६/५७
- कार्यक्षेत्र: चितवन जिल्लाभर
दर्तापछि निष्क्रिय रहेको संस्थालाई २०६७ सालमा १५३ जना सेयर सदस्यको सहभागिता जुटाई सञ्चालक समितिको नेतृत्वमा सक्रिय सञ्चालनमा ल्याइयो। यहीँबाट हंसको नयाँ यात्रा सुरु भयो।
पूरा पढ्नुहोस् →